अर्थ

  • News

    एक्जिम कोडका सम्वन्धमा अन्र्तक्रियात्मक कार्यक्रम

    बुटवल, १० साउन । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आज बुटवलमा साउन १ गतेदेखि सरकारले लागू गरेको एक्जिम कोड ( निकासी पैठारीकर्ता संकेत नम्वर ) का सम्वन्धमा अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भैरहवा भंसार कार्यालयका प्रमुख भुपालराज...

  • News

    टेवा फ्रेस मसला चिया बजारमा

    बुटवल, साउन ५- टेवा फ्रेस मसला चिया बजारमा आएको छ । आज बुटवलमा आयोजित एक कार्यक्रमका बीच सो चियाको लञ्चिङ गरिएको हो । बुटवलका व्यवसायी टंक गैरेको लगानीमा रहेको गैरे फुड प्रोडक्टस्ले चिया बजारमा ल्याएको हो । चियाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य...

  • राजश्व संकलनमा सकारात्मक संकेत

    बुटवल साउन ४- गत आर्थिक वर्षमा लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजश्व उठेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा ६ खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । गत आवमा सरकारले कुल ५ खर्ब ६५ अर्ब ८९ करोड राजश्व संकलनको लक्ष्य राखेको थियो । सरकारले संकलन गरेको...

  • News

    १० लाख रुपैयाभन्दा वढीको कारोवार नगदमा गर्न रोक

    बुटवल, साउन १- नेपाल राष्ट्र वैकले १० लाख रुपैयाभन्दा वढीको कारोवार नगदमा गर्न रोक लगाएको छ । आज वाट लागु हुने गरि राष्ट्र वैकले यस्तो निर्णय गरेको हो । यसअघि २० लाख रुपैया सम्म नगदमै कारोवार गर्न सक्ने व्यवस्थालाइ परिमार्जन गर्दै राष्ट्र वैकले सो सिमा १० लाखमा...

  • नयाँ आर्थिक बर्ष शूरु

    बुटवल, साउन १- नयाँ आर्थिक बर्ष आज शूरु भएको छ । सरकारले गत जेठ १५ गते ल्याएको आर्थिक बर्ष २०७४र७५ को बजेट कार्यान्वयन शूरु भएको छ । स्थानीय तह निर्वाचनसंगै अधिकांश स्थानीय तहमा जनप्रतिनीधि आईसकेकाले पहिलो संघीय बजेट आजैदेखि कार्यान्वयन भएको छ । २ नम्वर प्रदेश र...

  • News

    पुनर्निर्माणका लागि डेढ खर्बको बजेट स्वीकृत

    बुटवल, असार २८- प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःनिर्माणको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको  बैठकमा प्रधानमन्त्री देउवाले पुनःनिर्माणको कामले गति...

  • News

    विदेशी साझेदार कम्पनीहरुलाई लाभांश फिर्ता लैजान रोक

      असार २७,  नेपाल राष्ट्र बैंकले विदेशी साझेदार कम्पनीहरुलाई लाभांश फिर्ता लैजान रोक लगाएको छ । ठूला करदाता कार्यालयले कर दायित्व फछ्र्यौटमा विवादीत एनसेल खरिद बिक्री प्रकरणलाई उद्धृत गर्दै लाभांश फिर्ता लैजान विदेशी कम्पनीलाई रोक लगाउन आग्रह...

  • रुपन्देहीमा कर असुली बढ्यो

    बुटवल,असार २६- रूपन्देहीको सिद्धार्थनगर र आसपासका क्षेत्रमा औधोगिक र व्यवसायिक लगानी बढ्दै जान थालेपछि कर असुली पनि बढेको छ । आन्तरिक राजश्व कार्यालय सिद्धार्थनगरले चालु आर्थिक बर्षको ११ महिनामा सात सय ११ करोड राजश्व असुली गरेको छ । गत साउनदेखि जेठ मसान्त...

  • News

    मौद्रिक नीति सार्वजनिक

    बुटवल, असार २५-नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षमा मुद्रास्फीति ७ प्रतिशतभित्र सिमित गर्ने लक्ष्य लिएको छ । सो अवधीमा सरकारले तय गरेको ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुर्याउने गरी आवश्यक तलरता व्यवस्थापन गरिने बैंकले जनाएको छ...

  • News

    साना उद्योगसम्बन्धि गोष्ठी

    बुटवल, असार २१- नेपालमा लघु, साना तथा मझौला उद्यमीहरुको विकाससम्बन्धि अन्तराष्ट्रिय कार्यशाला गोष्ठी आजबाट सुरु भएको छ । एशियन मुलुकहरुले लघु, साना तथा मझौंला उद्योग विकासका लागि अंगीकार गरेका नीति, व्यवस्था र कार्यक्रमका विषयमा जानकारी दिने उद्देश्यका साथ तिन...