अन्तर्राष्ट्रिय

  • ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन

    जेठ ११- ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण त्यहाँका केही प्रमुख मन्त्रालयहरुबाट सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई...

  • News

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विवादमा

    जेठ ३- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारमाथिको अनुसन्धान रोक्न गर्न एफबीआइलाई निर्देशन दिएको भन्ने आरोपहरुलाई लिएर विवादमा मुछिएका छन् । पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन र रुसबीचको सम्बन्धबारेको अनुसन्धान...

  • आइएसका एक मुख्य नेताको मृत्यु

    बैशाख २५- अफगानि सरकारले अतिवादी संगठन आइएसका एक मुख्य नेताको मृत्यु भएको दावी गरेको छ । अफगानको विशेष सुरक्षा अधिकारीको कार्वाहीमा अब्दुल हसिव नाम गरेका नेताको मृत्यु भएको अफगानिस्तानी राष्ट्रपति असरफ घानीलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । अफगानिस्तानको...

  • News

    फ्रान्सको राष्ट्रपतिमा एमानुयल निर्वाचित

    बैशाख २५- फ्रान्सको राष्ट्रपतिमा ३९ बर्षिय मध्यमार्गी नेता एमानुयल माक्रौं निर्वाचित हुनु भएको छ । युरोपबीचको एकता बलियो पार्नुपर्ने पक्षमा उभिएका नेता माक्रोंले दक्षिणपन्थी नेता मरिन ले पेनलाई पराजित गर्नुभएको हो । अहिलेसम्मकै कान्छा राष्ट्रपतिले करिव दुई...

  • News

    अमेरिकी स्वास्थ्य विधेयक हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित

    वैशाख २२ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ स्वास्थ्य विधेयक त्यहाँको तल्लो सदन अर्थात हाउस अफ रिप्रेजेन्टेटिभसबाट पारित भएको छ ।   ओबामा केयरको सट्टामा ल्याइएको नयाँ स्वास्थ्य विधेयक तल्लो सदनबाट पारित भएको बिबिसीले जनाएको छ । विधेयक...

  • News

    इरानमा उद्धारका बेला विस्फोट : २१ जनाको मृत्यु

    वैशाख २१ – इरानमा एक कोइला खानीमा फसेका व्यक्तिलाई उद्धार गर्न गएका बेला विस्फोट हुँदा कम्तिमा २१ जना माइनर्सको ज्यान गएको छ । इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा फसेका सहकर्मीलाई उद्धार गर्न गएका २१ जना खानीमा काम गर्ने व्यक्तिको शव...

  • टर्की सरकारद्धारा झण्डै चार हजार सरकारी अधिकारीलाई बर्खास्त

    बैशाख १७-टर्की सरकारले झण्डै चार हजार सरकारी अधिकारीलाई बर्खास्त गरेको छ । गएको वर्षको जुलाईमा भएको असफल सैन्य कुको प्रयासपछि पछिल्लो पटक झण्डै चार हजार सरकारी कर्मचारीलाई टर्कीले बर्खास्त गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले  जनाएका छन् । ती सबैलाई गएको...

  • उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

    बुटवल बैशाख १६ अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताए लगत्तै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परिक्षण गरेको छ । दक्षिण कोरियाली सेनालाई उदृत गर्दै समाचार संस्था योनहापले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल...

  • मेसेडोनियाको संसद भवनभित्रै झडप

    बुटवल बैशाख १५ मेसेडोनियाको संसदमा एक जना अल्बेनियाली जातीय नेता संसदको सभामुखमा निर्वाचित भएपछि त्यहाँ भिडन्तहरु सुरु भएका छन् । भिडन्तमा समाजवादी प्रजातान्त्रिक पार्टीका नेता सहित कम्तीमा १० जना घाइते भएका छन् । अहिले त्यहाँ प्रदर्शनकारीहरु पूर्व...

  • उत्तर कोरियाली संकटका कारण युद्ध हुनसक्ने’

    बुटवल बैशाख१५ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमका कारण एउटा ठूलो द्वन्द्व निम्तनसक्ने पनःचेतावनी दिएका छन् । उनले कूटनीतिक माध्यमबाट उत्तर कोरियासँगको विवादको हल गर्न चाहेको तर त्यसरी समाधान खोज्नु...