राष्ट्रिय

  • देशभरीको सुरक्षा व्यवस्था मजबुद

    बुटवल/ निर्वाचनलाई लक्षित गरी देशभरीको सुरक्षा व्यवस्था थप मजबुद बनाइएको छ । दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा आजदेखि सुरक्षा गस्ति सुरुभएको गहृमन्त्रालयले जनाएको छ । पछिल्लो समय उम्मेदवार तथा दल लक्षित बम विस्फोटका घटना बढ्दै गएसंगै गृहमन्त्रालयले ४...

  • सोमवार मध्य रात देखि मौन अवधि

    बुटवल/ सोमवार मध्य रात देखि मौन अवधि सुरु हुदैछ । मौन अवधि सुरु हुनु अघि आज उम्मेद्वारहरु तथा  राजनीतिक दलहरूले अन्तिम प्रचार गर्दै छन् । दलहरुले आज मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । आज मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण निर्वाचन लडेका प्रमुख दलका...

  • News

    बुटवलमा केपी ओली र प्रचण्डले सम्बोधन गर्ने

    बुटवल,कात्तिक ५- रुपन्देहीमा बाम गठबन्धनको सन्देश प्रवाह गर्न वृहत चुनावी सभा हुने भएको छ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने चुनावी सभाको तयारी सबै पुरा भएको छ । मंसिर ६...

  • News

    ब्यालेटबाट कम्युनिष्ट शासन आउँदैन : खाँण

    बुटवल, ५ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले ब्यालेटबाट कम्युनिष्ट शासन व्यबस्था आउन नसक्ने बताउनु भएको छ । उहाँले व्यालेटबाट कम्युनिष्ट शैलीको शासन व्यबस्था ल्याउने सपना नदेख्न पनि एमाले माओवादीलाई...

  • News

    विस्तृत शान्ति संझौता भएको ११ बर्ष पुरा

    बुटवल,मंसिर ५- सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको मंगलबार ११ वर्ष पूरा भएको छ। ५ मंसिर ०६३ मा मा दुई पक्षबीच सम्झौता भएको थियो। त्यससँगै माओवादीको सशस्त्र द्वन्द्व अन्त्य भएको थियो। विस्तृत शान्तिसम्झौताको परिकल्पना र...

  • ५ करोड २२ लाख मतपत्र छापियो

    बुटवल, मंसिर ४- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छपाईको काम सकिएको छ । निर्वाचन आयोगकाअनुसार पहिलो चरणको लागि छापिएका मतपत्र निर्वाचन क्षेत्रमा पुगिसकेको छ भने दोस्रो चरणका लागि आज छपाई सकिएको हो । आयोगले प्रतिनिधिसभाको...

  • News

    निर्वाचन बिथोल्न खोज्ने जुनसुकैलाई प्रकाउ गरी जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

    बुटवल, मंसिर ४   प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिनु भएको छ । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको आज उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले मतदान गर्न पाउने...

  • निर्वाचन आयोगका र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीका बीच छलफल

    बुटवल, मंसिर  ४- निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीका बीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समग्रस्थितिको विषयमा छलफल भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोली र प्रमुख...

  • News

    सुरक्षाका लागि प्रभावकारी कदम चाल्न जिल्ला प्रशासनलाई सरकारको निर्देशन

    बुटवल,मंसिर ३- चुनाव नजिकिएसँगै उम्मेदवारलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेपछि सरकारले उम्मेदवारको सुरक्षाका लागि प्रभावकारी रुपमा काम गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका अनुसार आतंक बढाउने गतिविधि बढ्न थालेपछि...

  • News

    सर्वोच्चको वैदेशिक रोजगार विभाग र प्रवर्द्धन बोर्डको नाममा निर्देशनात्मक आदेश

    बुटवल, मंसिर २- वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको निधन तथा त्यससँग सम्बन्धित विषयमा सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले प्रधानमन्त्री र मन्त्रीपरिषदको...