• प्रसारण भइरहेको
  • यसपछिको कार्यक्रम
Hamro-img
Hamro-img

राष्ट्रिय

नयाँ संख्या अनुसार जेठ ३१ मा निर्वाचन गर्न सकिन्न : आयोग

img

बुटवल, जेठ ११- निर्वाचन आयोगले सरकारले केही दिनअघि तय गरेको स्थानीय तहको नयाँ संख्या अनुसार जेठ ३१ गते निर्वाचन संभव नभएको बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरी आयोगले नयाँ थपिने संख्या अनुसार निर्वाचन गर्नका लागि प्राविधिक रुपले असंभव रहेको उल्लेख गर्दै पुरानै संख्यामा निर्वाचनको वातावरण मिलाउनसमेत आग्रह गरेको छ । सरकारले जेठ ८ गते आन्दोलनमा रहेका मधेसवादी ...

बार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत

img

बुटवल, जेठ ११- सरकारको आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम ब्यवस्थापिका संसदमा प्रस्तुत भएको छ । अपरान्ह बसेको संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । स्थानीय तहको निर्वाचनका कारण आचारसंहिता लागु भएको बिशिष्ठ परिस्थितिमा सरकारले बार्षिक नीति तथा कार्यक्रममा कुनै नयाँ र ठोस कार्यक्रम भने समावेश गरेको ...

प्रधानमन्त्रीको राजीनामाले झन अन्यौल थप्यो : एमाले

img

बुटवल,जेठ ११- नेकपा एमालले आगामी जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन पुरानै संरचना अनुसार हुनुपर्नेमा जोड दिएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा हिजो साझ बसेको स्थायी कमिटी बैठकले बजेट तथा नीति कार्यक्रमबारे छलफल गर्नुपर्ने बेलामा सिमांकन हेरफेर गर्ने सरकारको निर्णयले दोस्रो चरणको स्थानीय तह निर्वाचन नै ओझेलमा परेको ठहर गरेको हो । बैठक पछि ...

समाज

नेपाली काँग्रेस जिल्ला समाचार डेस्क उद्घाटन

रुपन्देही, जेठ ११- स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसको प्रचारप्रसार समन्वय उपसमितिले...

उद्योग व्यापार संगठनको नवौं स्थापना दिवस

बुटवल जेठ १०- नेपाल उद्योग व्यापार संगठन बुटवलले आफ्नो नवौं स्थापना दिवसको अवसरमा आज  शुभकामना आदन प्रदान कार्यक्रम अयोजना हुदै छ । दिवसको अवसरमा हिजो बुटवलमा रक्तदान कार्यक्रम...

अन्तर्राष्ट्रिय

ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन

जेठ ११- ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण त्यहाँका केही...

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विवादमा

जेठ ३- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारमाथिको अनुसन्धान रोक्न गर्न...

खेलकुद

नेपाल प्रहरी क्लव ९ विकेटले विजयी

जेठ ११- सर्वाधिक धनराशीको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लवको टीम...

इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको उपाधी भिडन्त आज

जेठ ७- इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको उपाधी भिडन्त आज हुँदैछ । उपाधीका लागी मुम्बई इन्डियन्स र राइजिङ पुने सुपर जायन्ट्सबीच हैदरावादमा आज बेलुका प्रतिस्पर्धा हुँदैछ ।...

अर्थ

बुटवललाई नेपालकै आर्थिक केन्द्र बनाउन सकिन्छ : व्यवसायी

बुटवल, जेठ १० - बुटवल र आसपासको क्षेत्रलाई एकीकृत रूपमा विकाश गर्न सके बुटवललाई नेपालकै आर्थिक केन्द्र बनाउन सकिनेमा व्यवसायीहरूले जोड दिएका छन् । बुटवल उद्योग वाणिज्य संघले आज (बुधवार)...

बजेट : पूर्ण आकारको

बुटवल जेठ ८ सरकारले जेठ १५ गते पूर्ण आकारको बजेट आउने स्पष्ट पारेको छ । उपप्रधामन्त्री तथा अर्थमन्त्री...

विचार

यसकारण हात्तीपाईले बिरुद्ध औषधि खानुपर्छ

डा. शेरबहादुर पुन - विश्व स्वस्थ संगठनका अनुसार नेपाल पनि हात्तीपाइले रोगको जोखिम देशमा पर्छ ।  नेपाल सरकारले अभियानकै रुपमा बर्षेनी हात्तीपाइले बिरुद्धको औषधि खुवाउने गर्छ ।...